Posted by: ktmpost March 11, 2024
सबै भन्दा निस्क्रिस्ट डकैति
Login in to Rate this Post:     0       ?        
तपाईंको बिचार तपाईं आफुलाई एकदम दिग्गज र सहि लाग्न सक्छ तर यसको विश्लेषण गर्न कतै जानु पर्दैन | यसको लागि तपाईं संसारको सबै भन्दा लोकप्रिय सामाजिक संजाल त्वितर, फेसबुक अथवा लिंकदइन जानुस | त्येहा धेरै भन्दा धेरै वेबसाइटको लिंक पोस्ट गर्दा फेस्बुक ले स्वचालित रुपमा लिंकमा भएको पेजको रुपान्तर गरि फेसबुक अथवा अरु सामाजिक संजालमा पोस्ट गर्छन | यस्तो automatic कापी पेस्ट हुदा कसैको टाउको दुखेन | अर्को कुरा धेरै भन्दा धेरै समाचारहरुका ८०% सामग्री कपि पेस्ट भएका नै हुन्छन | यसमा पनि तपाईंको टाउको दुखेको देखिएन | अब कुरा आयो येही साझामा भएको कपि पेस्ट | मैले धेरै अगाडी देखि साझामा नेपाल र नेपाली सम्बन्धि कुराहरु कपि पेस्ट गरेर share गर्ने गरेको छु | यसबाट अहिले सम्म एक पैसा फाइदा भएको छैन | सोच्न बाध्य हुन्छु | यस्तो डकैति पनि के डकैति जसबाट एक पैसा फाइदा हुन्न | तपाईं एस्लाई बौध्दिक डकैति भन्नुश तर एस्तो सामान्य कुरालाई डकैति सम्म भन्न सक्ने मान्छेको बौध्धिक अथवा मानसिक अवस्था कस्तो होला भन्ने चिन्ता पनि लागेको छ | संसारमा निर्दोष मान्छेहरु हाहाकारीमा ज्यान गुमाउदैछन् तर तपाईं यहाँ हुनुहुन्छ अरु सामाजिक संजाल अनि समाचार सौजन्यमा सामान्य मानिने कपि पेस्टलाई डकैति भन्दै गुहार्दै बस्नु हुन्छ |

लामो लामो लेख्ने समय छ भन्दैमा आफु सहि र अरु बेठिक हुदैन | यस्तो सामान्य non issue मा बहस गरेर समयको बर्बाद नगर्नुस भन्ने सल्लाह दिदै तपाईंको सुभ चिन्तक
Read Full Discussion Thread for this article