Posted by: logan March 6, 2024
एक अलग किसिमको बैंक डकैटी
Login in to Rate this Post:     0       ?        
हो डकैति पनि थरि थरिको हुदोरहेछ | हाम्रो नेपालका बिसेष गरि सरकारी कार्यालयमा दिनदिनै हुने कुनै डाकैति होइनन त्यो त तिनले समातेका कलमहरुले नोट थमाएको नदेखुञ्जेल मसि छाद्दैनन र कर्मचारीका हातनै नचल्ने बनेकाले यिनलाई कलमी-डकैति भन्दा कसो होला |
Last edited: 06-Mar-24 05:15 PM
Read Full Discussion Thread for this article