Posted by: sajha onion March 6, 2024
अम्बानीले नेपालीहरु कोहि बोलाएन भनेर अन्तररास्त्रियअदालतमा मानहानिको मुद्दा दाएर
Login in to Rate this Post:     0       ?        
हालसालै अम्बानी छोराको भब्य बिहे कार्येक्रममा संसारकै सबै गन्यमान्य ब्येक्तित्वहरु समाबेश गरिएको थियो | धेरै अतिथिहरुलाई त झन् करोडौ पैसा दिएर पनि बोलाएका थिए | तर अफसोच नेपालका कुनै पनि गन्य मान्य ब्येक्ति बोलाइएन | नेपालका माथिका पहुच पुग्ने वर्ग यस्तो ब्येबहारबाट आक्रोशित भईकन अन्तररास्त्रियअदालतमा मानहानिको मुद्दा दाएर गरेकाछन् | यस्तो घिनलागको ब्यबहारको जिम्मा कसले लिने हो?


#parody
Last edited: 06-Mar-24 08:22 AM
Read Full Discussion Thread for this article