Posted by: Nepsydaze March 4, 2024
नेपाली चलचित्रमा खडेरी लागेकै हो त? जुन फिलिममा पनि तेही दुई जना देख्छु
Login in to Rate this Post:     0       ?        
जुन फिलिमको पोस्टर हेर्यो तेही दयाह्याँग राइ र सौगात मल्ल
तेही मान्छेको तेही सेम एक्सप्रेसन कति हेर्ने हइत वाक्क दिक्क प्याकक
Read Full Discussion Thread for this article