Posted by: pitambar February 29, 2024
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Login in to Rate this Post:     2       ?         Liked by
किनकि यी भुटानी र भुटानै नेपालको भाग हो .यहाँका ७०% नेपाली हुन् र बाँकि ३०% तिब्बती खम्पा हुन् .अहिलेको भुटानी राजाको हजुर बाऊ ( जिग्मे सिंघे वान्चुक ) नेपाली हो .यसलाई राजा त्रिभुवनले खम्पा ( तिब्बत ) बाट राजा बनाएर भुटान पठाएका हुन् . अमृकाँ भएका ४५ वर्ष मुनिका भुटानीहरु सबै भावनात्मकरुपाँ नेपाली हुन् किनिकी यिनीहरु नेपालाँ जन्मेका हुन् वा वाल्यकालाँ नेपालाँ शरनार्थी भएर छिरेका हुन .त्रिभुवनको भारत संगको टकराबले भुटान नेपाल बाट छुटेर भारतको प्रशासकिए छेत्र बनेको हो .अहिलेको सिक्किम पनि ठ्याक्कै तेस्तै हो . त्यहाका १ करोड सिक्किमी गर्भका साथ आफु लाइ नेपाली भन्छन . नेपालको फैलावट क्याम्बोडिया , म्यानमार , बर्मा सम्म छ .

शरणराँ आउनेलाइ मरण गर्नु हुन्न . उनीहरु आफुलाई नेपाली भनेर चिनाउन रुचाउछन भने ठिकै छ . अभिभाबकको हिसाबले उनीहरुको गुण र दोषको स्वमित्तो हामीले लिनु पर्छ. Every bhutani is a Nepali but vice versa .
Read Full Discussion Thread for this article