Posted by: Tesla guy February 29, 2024
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Login in to Rate this Post:     0       ?        
हैन यो त अत्तिनै भो। हामी नेपालीहरुलाई यी भुटानिजहरुले कत्ति सम्म बदनाम गर्न सकेका भन्या। अब हुदा हुदा ओहायोमा एक जना भुटानीले आफ्नो श्रीमतीको हत्या गर्छ तर मिडियामा मा चै नेपाली भनेर आउछ। किन केहि कदम नचालेको हो ? यिनीहरु यहाको नागरिक बन्न नेपाल छोडेका हैनन् र। जिग्मे सिग्मे हरुलाई खै क भाको हो ?
Read Full Discussion Thread for this article