Posted by: logan February 29, 2024
धर्म गर्ने दिन को पर्खाइमा डाक्टरसाब
Login in to Rate this Post:     0       ?        
डाक्टर साबको झैँ बरखी बारे पछि सप्ताह लागाई स्वर्गको बाटो खोलिदिने काम को पर्खाइ गरे झैँ तपाईं पनि आफ्ना परिवारले स्वर्ग पुर्याउने काम गर्लान भनि पर्खेर बस्नु सट्टा आफैले बाटो बनाउनुहोस | बिसेष गरि बिदेशमा बसोबास गरि आउने हरुले नेपाली (संकृति र धर्म नबुझेकाले कताको सप्ताह लागाउलान र स्वर्गको बाटो clear गरिदेलान?)| हाम्रो धर्मले स्वाबलम्बी बनाउन दिदैंन नत्र जिउदै हुदा सुनेको सप्ताहले पुग्नु पर्ने होइन र , किन मृत्‍यु पर्यन्त लागाउनु पर्ने ?
यसको पछि पनि ठुलै मनोविज्ञानले जेलिएको छ | अंग्रेजीमा vulnerable भन्छन नेपालीमा भन्ने हो भने तातेकै बेला घन ठोक्नु पर्छ भन्ने उक्ती लाई बुझ्नुहोस्| शोक सन्तप्त भएको बेला दान दक्षिणा उठाउन धर्म को आडमा आफ्नो मानो सोझ्याउने काम होइन र ? पुराणहरु आए पछि हिन्दु धर्म पुजाआजा नै धर्म भएको छ |
कसैले पनि मैले बुझेको धर्म तैले भनेको जस्तो छैन भन्ने एक व्यक्ति पनि नदेख्दा सबै बाउ बराजे देखि सुनी आएको बाहेक नया केहि थप्न नसकेका हौ ?
Last edited: 29-Feb-24 12:45 PM
Read Full Discussion Thread for this article