Posted by: bandedv2023 February 27, 2024
Immigration Interview
Login in to Rate this Post:     0       ?        
नेपालको अस्स्य्ल्य्म सक्सेस रेट ०-.००१% पेर्सेंट मात्र छ . ऐले धेरै धेरै गारो छ . ऐले धमाधाम अन्तरबार्तामा बोलौदै केस रिजेक्त गर्दै गिरफ्तार गरेर पिलेंनमा हालेर नेपाल सम्म छोडेर आउने रैछ. तेसैले हजुरलाई यता बस्नु रहर/बाध्यता छ भने interview नगएको आती उत्तम. अस्ति २१ जना डिपोर्ट भएर नेपाल पुग्ने हरु संग nepalpress .com ले गरेको अन्तरबार्त सुनेको थिए . उनीहरुको अन्तरबार्तको पालो २०२६ मा थियो रे तैपनि केस आघि सारेर बोलेयाछा . उनीहरुको ओकिल राम्रो भएको कारण केस पास हुनेमा ढुक्क थिए रे तर केको हुनु जजले कुरै राम्रो नसुनी सिधै रिजेक्ट हानेर समान , पोका पुन्तुरा समेत बोतुलना नदिएर सिधै नेपाल छोडेर आएछ . ७२ लाख देखि १ करोड सम्म खर्च भएको भन्दै थिए , केटा हरु सद्मामा छन् . बरु ट्रंपको पालामा एस्तो थिएन baiden ज्यादै चेतुर निस्कियो भन्दै थिए . अलि विचार गरेर ओकिल संग सल्लाह गर्नु होला मित्र . best of luck
Read Full Discussion Thread for this article