Posted by: logan February 22, 2024
एक पुरुसबाट अरबौ बालक हत्या
Login in to Rate this Post:     0       ?        
The 95 percent of men who produce normal levels of sperm create around 2 trillion of the swimmers per lifetime, says Shamma. Yes, trillion with a "T." "Out of those 2 trillion, they ejaculate something like 700 billion sperm," he adds. That amounts to around 7.5 liters of sperm in a guy's life.

गंगाजी उल्टो बहन थालिन भन्दा अत्युक्ति नहोला | संसारको प्रगतिशील रास्ट्र ठानी आएको अमेरिका अब अरब मुलुक झैँ धर्म अनुसार चल्दैछ | लामो समय युरोपका राज्य चर्चबाट संचालित थिए अर्थात उनीहरुको भनाइ अनुसार राज्य चलेको थियो | लामो संघर्ष पछि राज्य र चर्च दुई फरक स्वतन्त्र निकाय हुन् र यिनी हरु जेरी जेलिए झैँ जेलिनु हुँदैन भन्ने फिलोसोफेर निस्किए र लामो प्रयास पछि सफल भएका थिए | अहिले अमेरिकाको राजनीति धर्म संग जेलिदै छ र बाईबल अनुसार राज्यले नया नया नियम बनाएर मानब स्वतन्त्रता खोस्दै छ | धेरै राज्य हरुले गर्भपतन Crime बनाए , बलत्कृत महिलाले पनि राज्यको कानुनि नियम को पछि दौडदा दौडदै समय बिताउनु परि बच्चा जन्माएर लालन पोषण गर्नु पर्ने बाध्यता बनाउदै छ |

यति मात्र हो र गर्भ निरोधक साधन पनि बेच्न प्रतिबनध लगाई सम्भोग नै नगर भन्दै छन् | यो हिसाबले महिलाले Dildo अनि पुरुसले Doll वा हस्तमैथुन गर्न बाद्य हुनेछन |
हालै अमेरिका को अलाबामा राज्यले preserve गरेर राखिआ मानब egg & sperm लाइ बच्चा हो भनेको छ | हामि एक्काईसौ सताब्दीमा Mars मा जाने कुरा गर्दै छु भने एता सामाजिक सभ्यतालाई एक दुई सतक पछि धकेल्दैछौ |

एक पुरुसले जिबन कालमा खरबौ sperm स्खलन गर्छ तेसो भए तेस्लाई पनि बालक हत्या भएको मान्ने ? तेसै गरि महिलाले मासिकश्राब हुदा निस्कने अन्डा लाइ पनि बालक हत्या भन्ने हो कि ?

केटा केटि हो बिचार गरेर मात्र अमेरिकाको कुन राज्यमा बस्ने निधो गर नत्र ढाल पनि किन्न र सम्भोग गर्न नपाइ सम्भोगको तृष्णा मै जिबन बिताउला |


Last edited: 22-Feb-24 11:56 AM
Read Full Discussion Thread for this article