Posted by: logan February 22, 2024
Login in to Rate this Post:
1
?
Liked by
सुनाइ र भोगाइ को कथा |
मेरो छिमेकीको छोरालाइ DV परे पछि धोक्रोमा डलर खाद्छ भनेर दंगदास भएका छन् | यी सुनाइ पनि हामीले घर गाउले गुरुले जे सुनाए तेहिलाई धर्म मानेर आए झैँ हो |
Tesla guy and Pitamber will join the profession soon.
Last edited: 23-Feb-24 02:39 PM