Posted by: logan February 17, 2024
Sajha has become a cesspool of Trump Derangement Syndrome
Login in to Rate this Post:     0       ?        
एउटा रिगल डन को प्रसंशा गर्न पछि परेन | अझ दिन दहाडै व्यापारीलाई गोलि हान्यो भनि खुसि व्यक्त गर्न पछि नपर्ने र यिनी हरु जस्तै दिमाग भएका हरुलाई जे जसरि बुझाउन खोज्नु हुदैछ त्यो बलौटे खेतमा धान खेति गर्न खोज्नु सरह हो | काग कागकै झुण्डमा, हास हासकै झुण्डमा रामाउछ तेस्तै एउटा Narcissist लाइ तेस्तै मानसिकता बोकेकाहरुले अन्ध भक्त हुने बाहेक अरु के नै गर्न सक्छन र ? धर्म र राजनीति एउटै खेल हो , दिमागमा एक कुरा छिरे पछि लाखौ तर्क दिनुस ति तर्क सुन्ने स्नायु comaa मा सुते झैँ सुतेकालाई उठाउन नखोज्नुस |
Read Full Discussion Thread for this article