Posted by: logan February 13, 2024
गो फण्ड खोल्नु पर्ने आबस्यकता देख्दै छु
Login in to Rate this Post:     0       ?        
ओहो कुन जमाना देखि साझा छिर्या होउ तिमि ? मलाइ झुण्डिएको भन्छस कति नाम बात खाता खोलि कोर्दै बस्छस, त त पासै लागेको छस |
कहिँ मनेपाली बाट साझा छिर्ने त होईनस ? तेरो धागो बडो रमाइलो थियो, साथीकी बुढी संग भन्ने धागो खोलेको थिइस ? कति पल्ट आफ्नो न्वारान गर्दै छिरिस ? धन्न भिनाजु. बाउ बाजे , बुढीआमै अरुको नाम मा जोडेर लेखिनस , तेति गतिछाडा चै भै सकेको छैनस तर किन आफ्नै झड्केलो भिनाजु ठानेर कमेन्ट गरिस ?
यो समरमा नेपाल जादै छु र ससुराली पनि छिर्छु , गंदर्भ रुपमा जोडी बानीएको हुनाले तिमीहरुले झड्केलो भिनाजु नै ठानेका भए पनि ससुराली टेके पछि चै तिमि हरुको बोलि चालीमा बदलाब आउला | तैले पनि १९९५ को क्याम्री को कुरा कहिले जोडेर लेख्छस ?
मिनीबसमा एउटाले चिच्याउथो " कुन चै हुस्सुले मेरो बगली मार्यो" त तेस्तै कुरा गर्ने मुजी "झड्केलो भिनाजुलाई" सुस्ते तै भन्ने महाबिकलाग्नी ( महा सुस्ते ) होस् | अब तैले अनि आफ्नै भान्जा भान्जीलाई नाजायज भन्ने भईस हैन त | कति बसेको थिइस त गु मा ? अरुलाई पनि तेस्तै देख्दैछस |
यो go FUND बाट उठेको पैसा तेरो लागि पनि उपचारार्थ प्रगोग गरौला | मेरो GF ले पनि राम्रै Hints दिएकि छ |
कहिँ त EVD2023 कै नया रुप त होइन गुहे किरो , नत्र हुबहु उसैका नक्कल गरि रहने थीनस | लौ ससुरालीमा भेटौला , दाम राखलास , तेरो जातमा त पहिलो पल्ट खुट्टा नै ढोग्ने चलन छ रे ?
Tesle: bhinaaju thik kuraa garis bhaner lekhna sakdainas
Last edited: 13-Feb-24 12:27 PM
Read Full Discussion Thread for this article