Posted by: nepdoc February 13, 2024
गो फण्ड खोल्नु पर्ने आबस्यकता देख्दै छु
Login in to Rate this Post:     1       ?         Liked by
नेपालीहरुको प्रोब्लेम के हो भने आफैलाई मात्र सबै थाहा छ अरुलाई केहि थाहा छैन भन्ने सोच हो | त्यसमाथि आफु भन्दा अरु कोहि जान्ने बुझ्ने भेट्यो भने कसरि खुट्टा तान्ने भन्ने कुरा हुन्छ | साझाको पोस्ट हेर्दा किलियर देखिन्छ | एक ग्रुपलाई बाइदेन मन पर्छ अर्को ग्रुपलाई ट्रंप | एक अर्कालाई तथानाम गालि गर्दै बस्छन | कट्टर धार्मिक उग्रबादी भन्दा कम छैनन् |
Read Full Discussion Thread for this article