Posted by: logan February 13, 2024
Sad news. Arjun Mainali commits suicide after writing a heart breaking status message
Login in to Rate this Post:     0       ?        
राम भक्ते त मनसून को च्याउ झैँ साझा छिरेको थीइस, सिजन सकिए पछि हराईस , अर्को रिगल Don को मुरी मुरी प्रसंसा गर्थ्यो उतै मुण्टियो र internet को अभाबमा साझा छिर्न नपाएको हो वा जुन मुद्दा लिएर छिरेको थियो त्यो मुद्दा मा सफलता हासील भएर हरायो वा Ford F150 चड्नु पर्छ र अमेरिकन हुनु पर्छ भंन्थ्यो तेसैले तेस्को ज्यान लियो कि ?
कुराको चुरो चै : नेपालमा डिप्रेसन हुन्छ भन्ने कुरा भर्खर बुझ्दै छन् तै पनि मानिसले पागल रोग लाग्यो भनेर भन्छन भनि लुकाउछन | तेस्तो भन्ने मानिसहरु साझामा बग्रलती देखिने मात्र होईन खिच्चा कुकुर झैँ मान्छे होईन छाया देख्दा पनि भुक्न छोड्दैनन | यसो भुकाइ गर्ने हरु लाइ अबस्य मानसिक रोगले च्यापेको हुनु पर्छ |

भक्तेले कुनै बेला लेखेको थियो गरिबलाई हुने रोग हो , धनि लाइ हुदैन | गरिबलाई हुने रोग TB हो , डिप्रेसन ले धनि गरिब भन्दैन |
मेरा हाइ स्कुल का मित्र नेपालको हिसाब ले मनग्य सम्पत्ति भएका मानिस , दुई छोरा छोरीमा एक जना अमेरिका तिरै छन् | भक्तेका अनुसार तिनलाई डिप्रेसन ले छुनै नपर्ने हो तर ३ - ४ बर्स देखि औसधोपचार गरि रहेका थिए | औसधिले रोक्न सकेनछ र तिनले पनि झुण्डिएर देह त्याग गरेछन |

This line touched me:

We all have weaknesses, and we all know hardship. But it’s difficult, even on a good day, to admit we are struggling, to ask for help or to apologize when we are out of line.


Last edited: 13-Feb-24 10:25 AM
Read Full Discussion Thread for this article