Posted by: pitambar February 11, 2024
Russian man bad
Login in to Rate this Post:     0       ?        
तँ २०१५ मै अड्किएर बसेको भएर तलाई सबैले सुस्ते भनेको हो ? तँ को होस अरुको ज्ञान,सिप,छेमताको मुल्यांकन गर्ने ? यहाँ बसेर अरुलाई जज गर्नु भन्दा आफ्नो जिन्दगिको बिकराल समस्या हल गर्न उचित हुन्छ जस्तो लाग्दैन ? जस्तै मानसिक उपचार , सुद्ध लेखाई ,एउटा नया राम्रो गाडी , राम्रो जागिर ,अटिजमको उपचार इत्यादी इत्यादी .पहिले आफ्नो सन्तानले सम्मान गर्न सक्ने अभिभाबक बन अनि यहाँ आएर independent लाइ अर्ति दे, तेसो गरे कसो होला सुस्ते ?
Read Full Discussion Thread for this article