Posted by: logan February 10, 2024
Sajha has turned into MAGATs nest
Login in to Rate this Post:     0       ?        
साझामा आफ्नै न्वारान गर्दै नया नाम बाट छिर्ने हरु मनसुनमा उम्रिएका च्याउ सरह हुन् | ईगो र Narcissist मानसिकता बोकेर हिड्ने नौलो कुरा होईन २००० -२५०० देखि बोकेर आएका हौ र देखाउछौ खालि फरक कुन लेबल मा देखाउदै छौ | अरुलाई सानो र अपशब्द बोले पछि ठुलो हुने कुरा पिताम्बर तैले पनि देखाइस, के नाम बाट कोर्थिस र अहिले पिताम्बर बाट साझा छिरिस ? | तैले पनि मलाइ झड्केलो भिनाजु ठानिस, धेरै जस्तो मैथुन क्रिम नपाएर बौलाउने गर्छन | जब यिनी हरु बौलाउछन साझा मार्फत मैथुन क्रिम माग्ने गर्छन | नत्र भने Tramp को भाषा प्रयोग गर्दै EVD2023 का शब्द हुबहु प्रयोग गर्ने थीईन | जब agenda बोकेर साझा छिर्छौ तिम्रा लेखाइ ले तिमि को हौ र तिम्रो लेबल के हो स्वत जनाई हाल्छ , चीन्ने क्षमता मात्र हुनु पर्छ |
ashisme नाम बाट एउटा २०१५ तिर छिरेको थियो अर्को २०२० मा देखा परेन , Tramp भक्त एक सिजन पछि बिलायो | अहिले १ -२ जना निक्लेका छन् , यिनी हरु पनि एक सिजन पछि बिलाउछन |
Last edited: 10-Feb-24 02:10 PM
Read Full Discussion Thread for this article