Posted by: bandedv2023 February 7, 2024
अरुको राम्रो बानिले आफ्नो मन भत भति पोल्छ ?
Login in to Rate this Post:     0       ?        
जसरि प्रतक्षमा अरुलाई झटारो हानेर तुक्ष बचन प्रयोग गरेर सानो बनाउन खोज्छ त्यो मुलाले vaccine लाई तागाधारिले बिहान बिहान जप्ने मन्त्र ठानेर जपे झैँ जप्ला ? हातिका खाने दात देखाउने दात फरक भए झैँ यीनि हरु दुई जिब्रे हुन् |
suppose half of the world population were able to take and get Covid vaccine that means 20 million took it.
People died of covid is 1.6 million. if we assume in 1 million people died of covid each year and to be wiped out 20 million will take 5 years. is this propogonda or not ?

व्यक्सिन कै कुरा गर्दा एउटाअचम्म को कुरा सुन्न पुगे : बुढा बुढी ( couple) बीच ९० -९५ प्रतिसत कुरा कानी मिल्छ भने त्यो घरको सुख शान्ति उनीहरु बाहेक अरुले पाउदैन | त्यो मेरो बुबाको कजन जो पेशाले अवकासी डाक्टर ले सुनाउनु भएको कुरा हो | गाउमा एउटा परिवारले बुहारीलाई कोविद खोप लगा भनेर लेखेटे पछि अर्कीलाई पनि तेसै गर्न थाले पछि दोश्री बुहारीले चै खोप नलिई घर छोड्दिन भनेर अडान लीई र छोरा मा पनि इम्मुन हार्मोनले काम गरेकै कारण खोप लिई छुट्टै बसेको छ रे | तेसैले तपाइँ Couple बीच १०० प्रतिसत कुरा मिल्दैन भने रति क्रिडाको समयमा श्रीमानको बिर्ये श्रीमतीको योनिमा खस्न गयो भने श्रीमती लाइ पनि कोविद खोप लाउनु पर्दैन भन्न खोंजु भएको हो ?

Read Full Discussion Thread for this article