Posted by: digambar February 7, 2024
अरुको राम्रो बानिले आफ्नो मन भत भति पोल्छ ?
Login in to Rate this Post:     0       ?        
यो इन्डिपे सारै छिल्लिएको dirty mind रैछ। साथीले हरिभक्त कटुवालको मिठो सम्झना गर्नु भएको तर यो त हरिभक्त कटुवाल कट्टु सट्टु छोडेर सिधै अण्डरवेयर तिर लागेछ।
कस्तो deprived, अनि depraved पनि - विकृत मस्तिष्कको फ़्रष्टु रैछ यो बबुरो। ए भाइ एस्लाई त वाके ले satisfy गर्न सकेनछ ल
Read Full Discussion Thread for this article