Posted by: andafakir February 6, 2024
Login in to Rate this Post:
1
?
Liked by
मित्र, यो खेल rules for thee काे होइन। यो खेल हो औकात अनुसार को rules .
औकात भन्ने शब्द नै वास्तवमा रिलेटिव कुरा हो। उदाहरण तपाईं को औकात तपाईंको वेटर र टेक्सी ड्राईवर भन्दा बढी होला अनि तपाईं भन्दा अर्को को औकात बढी होला अनि त्यो भन्दा अर्को इत्यादी इत्यादि
Rules पनि औकात अनुसार हुन्छ।
जोर्ज फ्लोइड मारियो किनकि उसको औकात थिएन।
ओ जे सिम्पसन हत्या को वावजूद सफाई पायो, किन? औकात थियो।
औकात हुने लाई कालो गोरो, हिन्दू मुसल मान जीउ खृष्टान, राम्रो अनुहार नराम्रो अनुहार, पढेको नपढेको, कुनै rules लाग्दैन मित्र।
Rules भनेको माथिल्ला औकात का ले आफू भन्दा तललो औकात का लाइ कन्ट्रोल गरने मिकानिज्म मात्र हो , अनी सबै भन्दा ठुलो कुरा याद राखनुस everybody has someone above them, यानी every लेवल मा different levels of rules of the game मित्र
वॉब डिलन को पुरानो गीत याद आयो
यु गोटा सर्व सम्बडी - यति साल बितिसके पनि अझै सान्दर्भिक
https://youtu.be/wC10VWDTzmU?feature=shared