Posted by: andafakir February 6, 2024
if you are in USA illegally and ask for asylum it is legal
Login in to Rate this Post:     1       ?         Liked by
मलाई लाग्छ मित्र कि यो फोरम नेपाल र नेपाली मूलको सरोकार रख्छ, अरु को न्यून रूपमा।
नेपाल बाट चोर बाटो गरेर 75 लाख उधार लियर अनी बॉर्डर पुगेर असाइल्म को नौटंकी गरने नेपाली मा होलान एकदम न्यून रुपमा कोही कोही भूख मरी , द्वंद पीड़ित, राजनीतिक प्रतिशोध पीड़ित, धर्म जात को कारण ले अवहेलित। बाकी सब नौटंकी हुन। 75 लाख उधार लीने हैसियत न रखने हरु पीड़ित नई भएर बसने स्थितिं छ।

हो म मान्छु अरु मुलुक मा एस्ता भूख मरी , द्वंद पीड़ित, राजनीतिक प्रतिशोध पीड़ित, धर्म जात को कारण ले अवहेलितको संख्या धेरै छ र तिनको असाइल्म माग जायज पनि हो।

तर गुड लाइफको चाहना राख्ने संसारभरका वासिन्दालाई बॉर्डर खुला रखन कुनै देश चाहें जती सम्पन्न नै किन नहोस लांग टर्म सस्टेनेबुल चाही छैन मित्र
Read Full Discussion Thread for this article