Posted by: bandedv2023 February 6, 2024
छेमेकीको स्वास्नीले नराम्रो दृस्टीले हेर्छिन
Login in to Rate this Post:     0       ?        
log on , तिमि ,काले दाई दिगम्बर एउतै छद्म भेसी व्यती वा एकै द्यंगको मूला होउ भन्ने जग-जाहेर होला येस्मा मैले थप केहि बोल्नु पर्ने आवसेकता छैन .बाउ बाजेले लुटेर जम्मा गरिदिएको सम्पती गनेर धनि सम्झदै गर्दभ स्वरमा हुङ्कार गर्ने अनि नामको पछि बजे , बाउ , भिनाजु सम्म थपेर नपुगेर bandedv2o23 नामक खाता दर्ता गर्न सफल भयोउ . तिमि भन्दा म त्यो सुस्ते तेस्ला गे लाइ राम्रो ठान्छु कमसेकम तेस्ले तिमीहरु जस्तो छद्म भेस त आपनाएको छैन .

लेखिको प्रसंशा गरे जस्तो गरेर गलगाद कन्याउने अनि विश्वास जिती सके पछि कन्दोको कमलो मासु लुछ्ने ब्वासो प्रवृतिलाइ म के भनौ ? २ सिलिण्डरका कार किन्ने र चलाउने अपराधि हुन् भन्ने र आफुले क्यम्री किनेको अनि आधारभूत सिक्च्या लाइ बैतर्नी परेर तिलान्जली दिने धितारस्ताका नवा सन्तान लाइ म अरु के भानु ? सुगा रत्तन झैँ सुस्ते सुस्ते जपी बस .
Read Full Discussion Thread for this article