Posted by: bandedv2O23 February 5, 2024
Person with most pathetic life award goes to ...
Login in to Rate this Post:     0       ?        

439 words 2,322 characters भंचान तेत्रो मेहिनेत संग लखको प्छी खोइ कस्लाई pthetic भान्ने। लेखकलाई की अद्रिस्य तार्जेट लाई

मेरी हजुरीले कौलीमा हगेर दस किलो कौली फ्लौनु भयो गाउँको पुरस्कार पौनुभो भनेर डाह गर्नेले के हाडिमा कनिका छौनजेल राडीलाई चैन हुन्न भन्ने चरीतर्थ्या गरे। अब तपाईंको लेख्नी को रिस गर्ने धेरै निस्केलन। तेत्रो टैम खरच गरेर तेति लामो लेखनु भएको रैच
अकबरी सुन र कसीको कुरा रख्छु यसमा मेरी पहिला पहिला नेपलामा फ्रिज नहादा मेरी हजुर आमाले कार्तिकमा पकाएको सेल एक खाद्कुला खाल्डो खनेर बारीमा गाड्ने र मति बाट स्याउला झ्यिसमिसले राम्ररी छोपेर चैते दसैँ सम्म चिया संग आगेनामा सेकाएर खाएको याद छ तेसै गरि पुराना कुरा कोतियार तपाईंले सटीक ज्वाफ दिनिभो

अब यो त्र्मोप को गुन गाउनु र पर्चन्ने को फोटो टाँस्न एक जस्तो लगच
आज सम्म एस्त चोर फताको फोटो आफ्नो कार्यालय बाट कसैले हतौना नसकेकोमा हर्क सम्पंगले त्यो हिम्मत गरेका छन् ? एस्त आपराधिको फोटो समेत हटाउने नसक्ने नेता , कर्मचारी बाट परिबर्तनको आस गर्नु कति न्यायोचित हो ?
मैले पनि भोगेको छू सुस्ते भनेको र मेरो सहानुभती च तपाईंला सिलामे दानाको तेल हुदैन, बर्खामा पाक्ने बेल हुदैनचोरेर लेख्ने फेल हुदैन सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो, वाक स्वतन्त्रता भएको देशमा,
बोलेकै भराँ जेल हुदैन भन्दे मैले त

Read Full Discussion Thread for this article