Posted by: log on February 5, 2024
छेमेकीको स्वास्नीले नराम्रो दृस्टीले हेर्छिन
Login in to Rate this Post:     0       ?        
भाग्यमानीको भुतै कमारो भनेको सायद येही होला. सबै केटिहरु रुप , पैसा , गाडीको पछाडी लाग्दैनन् भन्ने उधाहरण हो यो :). लोगनको यो पिडाले ध्रुबराम पण्डितको व्यथा याद दिलायो :) . सायद तिम्रो लेखाई प्रति आकर्सित त भएको हैन कतै ?

https://www.tiktok.com/@shyam_krishna_maharjan/video/7277750754931150098
Read Full Discussion Thread for this article