Posted by: bandedv2023 February 5, 2024
छेमेकीको स्वास्नीले नराम्रो दृस्टीले हेर्छिन
Login in to Rate this Post:     1       ?         Liked by
चम्म लाघ्च, न मा संग रुप छन् , न उमेर छ न धन सम्पति न राम्रो गाडी ( १० क्यम्री ) . ३ ३ ओत बच्गा छन् तरी अर्को एउटा पौने सुर सर छ तै पनि छेमेकीको स्वास्नीले चेक गरेर हैरान छ . १ २ चोटी भए त नजर अन्दाज गर्नु , नेपाल बाट आए पछि त हैरान जस्तो भएको छ .

उदाहरण

घरमा घाम तापेर परिवर संग बसी राखेको हुन्छु , छिमिकेकि स्वंसी आएर मलाई मात्र बियेर खाने निम्तो दिन्छे .

वाल्मार्ट जना निस्केको हुन्छु , लिफ्ट मग्चे

नुहाएर बाहिर आएको बेला पछाडीको थुन्चोलीको खिप लौन अनुरोध गर्ने

मैले पानि खाएको जुठो बोतल बाट तँन तँन पनि पियूने , ऐजन ऐजन



लु म्यक्षिकन , कलि , खैरिनी भए गथे यिनीहरुको चलन येस्तो हो भन्नु , नेपाली लाबस्तरी ले किन गरि छाडेको ? लोग्ने कस्तो भलाद्मी छन् , म संग राम्रो छ , स्वंसी भने खाली अफ्यातारो हुने काम मात्र गर्ने . स्वन्स्नीले पनि नोटिस गरि सकी धन्न मेरो चाल चलन सपि थाहा पाएर केहि भन्न सकेकी छैन .

मलाई त घर बाट निस्किन समेत डर लग्न थाले सक्यो . लाबस्तरी कुनै दिन घर मै त छिर्ने होइन . सोजो तरिकाले आफ्नो बाटो हिर्डा पनि कति तनाब सहनु पर्ने .

कार्तिकमा कुकुर्नी लाइ चुमुक चुमक भए जस्तो माघ फागुन मा के हुने हो ?
Read Full Discussion Thread for this article