Posted by: digambar February 3, 2024
Poonam pandey - death or suicide?
Login in to Rate this Post:     0       ?        
Only problem is "you doing your thing", you and your ashik वाके। तिमीहरूले गरेको "थिङ" लाई normalize गर्न नखोज् मूuuuji. तिमीहरूको "thing" is not "reasonable" nor is it "grown up"

यसलाई एउटा चियापसल सम्झी मूउउजी। चियापसलमा अनेक विचारका मान्छे आउँछन्, अनेक पक्षका , अनेक topic मा गफगाफ गर्छन्।

तर .....एउटै मूउउउ जिले एकदिन होइन दुईदिन होइन, रातदिन चिया पसलमा आएर 10 पेज लामो कट पेस्ट गरेर broken record जस्तो त्यही डम्फु फुक्या फूक्यई गर्ने, त्यही सुगा रटाई गर्या गर्यै गर्ने , अनि मलाई मात्र सबै भित्री कुराको ज्ञान छ अरु सबै भेडा हुन् भनेर flood, innundate, hijack गर्या गर्यै गर्ने हो भने कि त आफ्नै घरको बैठकमा बसेर चियापान र गफ गर्नु, हैन भने पूरा चियापसल नै रिजर्भ गर्नु, घण्टा जस्तो कति त्यही रटान गरेको गर्यै गर्ने?

Read Full Discussion Thread for this article