Posted by: Khaobaadi_Netaa January 31, 2024
बाँदरहरू लाई बिदेश तीर धपाउने काममा बिज्ञहरूले भाजो हाले
Login in to Rate this Post:     0       ?        
https://ekantipur.com/news/2024/01/30/can-the-problem-be-solved-by-exporting-monkeys-42-51.html
काठमाडौँ — संरक्षणविद्हरूले बाँदरको निकासी गर्नु नहुने बताएका छन् । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै संरक्षणविद्हरुले बाँदरको निकासी गर्नु नहुने धारणा राखेका हुन् । उनीहरूले बाँदर नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको भन्दै नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्न नहुने बताएका छन् ।

What's Up Monkey Butts? | I'm Such a Naughty Monkey

बैठकमा बोल्दै संरक्षणविद् तथा नेपाल सरकारका पूर्वसचिव डा. उदयराज शर्माले नेपालमा पटक–पटक बाँदर निकासीको कुरा उठ्ने गरेको भन्दै त्यसो गर्नु नहुने बताए । उनले बाँदरको निकासी गरेर बाँदर आक्रमण कम नहुने बताए ।
Read Full Discussion Thread for this article