Posted by: logan January 24, 2024
Have you EVER not filed a federal, state, or local tax return since you became a lawful permanent resident?
Login in to Rate this Post:     0       ?        
आकासको फल आखा तरी मर बाट सुरु गर्नु पर्ला | तपाइले "धर्म गर्ने दिनको पर्खाइ मा डाक्टर साब " पड्नु भयो | त्यो लेख तपाइँ जस्ता मानसिकता बोकेका नेपालीहरुलाई जनाउछ | तपाइको बिबाह भएको छ छैन छ भने बच्चा भएको छ छैन र बा बच्चालाई नुवाइ धुवाई गर्नु भएको छ छैन , आची पुच्छ्यौ कि पुच्छ्येनौ तिर न पुगौ | यदि आफ्ना बाल बालिका को लालन पालनमा सक्रियता भएको भए उल्लुले जस्तो आची पुछाउने कुरै उठाउने थिएनौ | एक ताका जोईतिङ्ग्न्रे , स्वास्नीको अण्डि धुन जा छोरा छोरिको आची पुच्छन जा भन्ने निकै देखिए , सायद एउटा लेखे पछि त्यो मार्काका मानिसलाइ मुल मन्त्र झैँ ठान्दै साझा बाट बिदा नुहुन्जेल दोहोर्याउने |
एस एल सी र तेस पछि केहि अद्ययन गरेका मुर्ख हरु अनपढ मुर्ख भन्दा महा मुर्ख निक्लिंछ्न. यिनलाई कसैले पनि सम्झाउन सक्दैन , तेसो हुनु को पछि यीको दिमागमा एक कुरो ठिक देखे पछि त्यो बाट एक सुता न दाया न बाया जान सक्छन जसलाई रजनीश ले कोल्हुका बैल सरह हुन् |

As Independent said, you can use your parent as your dependent ( pay lest tax get more refund).




Read Full Discussion Thread for this article