Posted by: bandedv2023 January 20, 2024
Nepali student deported after paying $29000 tution fee?
Login in to Rate this Post:     0       ?        
ट्रंप को बारे २०१६ सुरु देखि नै एउटा कौतुहल बिसय बनेको छ |यो बौला को ब्याख्या कसरी गर्ने . केलाई राजनीति मान्ने वा भन्ने , धर्म ले के सिकाउछ र सिक्ने ले अबिलंबन कसरि गरेका छन् |
तपाइले रिपब्लिकन लाइ ट्रंप भन्नु भयो - त्यो भनाई का आधार के हुन् ? चर्च जादैमा ट्रंप हुईने कुरा गर्ने लाइ कसैले पाखण्डी र Colt को जमात भनेका छन् ?तपाईका व्यक्तिगत बिचार राखी ट्रंपको वापसीको जानकारी गराउनु भए मेरो कौतुहलता को केहि अंश पूर्ण हुने थियो ?

https://www.youtube.com/watch?v=QeZmyMI06NQ
Read Full Discussion Thread for this article