Posted by: Dada_Giri January 7, 2005
leaving for nepal
Login in to Rate this Post:     0       ?        
मैले भन्न खोज्या नि त्यही हो IndisGUise ब्रोले जे भन्यो। दाइजो चाहिन्न भनेर ठारै भनेर झन कुरा गडबड हुन्छ। पछि कुरा सुरा पक्का भएसी केटीलाई सुटुक्क भन, दाइजो किन्ने झमेला गर्नुहोला बुवा आमाले त्यस्तो झमेला गर्नु पर्दैन है बेकारमा भने पो, राम्रो कुसल क्षेत्रीको छोरा। सुरु मै नांगै आइज, कपरा सपरा लाउनु पर्दैन भन्दै हिड्ने? सुहागरातमा भने हुन्छ, त्यो कुरा। नआत्त MM Bro नआत्त! त्यो बानेश्वर हाइटको तेजेन्द्रको जस्तो नि नहोस्। त्यो RR School पछारिको तेजेन्द्र चिन्या होला नि?
Read Full Discussion Thread for this article