Posted by: Bennedict January 11, 2024
सन्दिप लामिछाने केस
Login in to Rate this Post:     0       ?        
सन्दिप लामिछानेले जुन सजाँय पाएका छन, के त्यो साँचै कार्यान्वयन गरिन्छ होला त?
८-८ बर्षमा त धेरै कुरा चेन्ज हुन्छ, के अब लामिछानेको खेल करियर ध्वस्त भएकै हो त? यहाँ जेल अवधी घटाउन कतिको चलखेल चल्छ होला त नेपाल जस्तो देशमा?
Read Full Discussion Thread for this article