Posted by: digambar January 8, 2024
Attention attention attention!!!
Login in to Rate this Post:     0       ?        
मलाई पनि एउटा पुल बेच्नु छ। थापाथलीबाट कुपन्डोल जाने पुल सस्तोमा - ४१ करोड मात्रै। पुलमा राखेका होर्डिङ, advertisements, पुलको वारी पारी का रेष्टुरेन्ट बाट मात्रै तपाईंको लगानी १ देखि २ वर्षमा उठ्छ।
Read Full Discussion Thread for this article