Posted by: bandedv2023 January 5, 2024
काउली येति सप्रिनुको राज के हो ?
Login in to Rate this Post:     0       ?        

हाम्री हजुरीले कौलीको फेद मै हगेर , १५ किलोको कौली बनाएर ओडा पंचायत बाट पुरुस्कार पाउनि भयो . ९३ वर्ष सम्म बच्नु भयो . थिमीका ज्यापूले कैले दिशा पकाएर कौली बेचन ? गूगल गरेर हेर्नुस रे ? गुगल जन्मिनु भन्दा पहिले कौले खंठेनन मान्छे ले ?

हग्दा गुगल , पधध गुगल , बिरामी भए आफै गुगल डाक्टर , मास्टर को थेसिस गुगल , थुक्क तिमि जस्ता बोइलेर कुखुरा बिकेसे गुगल ?
Read Full Discussion Thread for this article