Posted by: digambar January 3, 2024
काउली येति सप्रिनुको राज के हो ?
Login in to Rate this Post:     0       ?        
Bandev ज्यू, हजुरले त काउलीमा सिधै मलत्याग गर्नुहुँदो रहेछ।

काउलीमा ठाडै मलत्याग गर्नुसाटो एउटा प्लास्टिकको बाल्टिनमा गर्दा हजुरलाई चिसो लाग्दैन। अझ मल ठाडै हाल्नुभन्दा कमसेकम २ हप्ता जति खुला ठाउँमा पराल ले छोपेर अलि सुक्न र पाक्न दिएमा मल अझ प्रभावकारी हुने, रोग फैलने सम्भावना कम हुने र दुर्गन्ध पनि नआउने कुरा निवेदन गर्न चाहन्छु।


Last edited: 06-Jan-24 06:44 PM
Read Full Discussion Thread for this article