Posted by: bandedv2023 January 3, 2024
काउली येति सप्रिनुको राज के हो ?
Login in to Rate this Post:     0       ?        
आफु पाध्य बाहुन परियो , खसी म माछा बाहेक केहि खायिन्न , घरमा पनि चिकेन पकको दिन म भात खन्न . तेसैले आफु लै नेपाली काउली एकदम मन पर्ने . केहि वर्ष पहिले नेपाल बाट ज्यापू काउली को ब्यु लएर यहाँ लौन खोजे , काउली खासै सप्रियेना . अनि सानोमा गाऊमा हजुर आमाले लागको जुक्ति याद आयो .

त्यो बेला गाउँमा पाई खान हुन्थेन र हजुर आमा काउली फुल्ने समयमा काउलीको फेद मा गएर सौच गर्नु हुन्च्त्यो . काउली feavy feeder हो . काउली फुल्ने समयमा प्रसस्त मल पाएन भने यो तोरी को सग जस्तै हुन्छ . तेसैले आफुले पनि काउलीको बोट मा सौच गर्न योजना गरियो . सौच त गर्ने तर कसरि ? छिमेक ले देखे के भन्लान ? आफ्नै परिवारले देखे के भन्लान ? धेरै दिन सम्म सौच गर्न योजना भए पनि आट आएन .

एक दिन हिम्मत बोटुलेरा झिसमिसे मै बारीमा गएर सौच गरे अनि दिसा लाइ अलिकति छोपी दिए , अर्को दिन पनि तेही गरे , २ ४ दिन निरन्तर यो योजना लाइ आघि बढाए . एक दिन त आफ्नै दिसा मा कुल्चियेछा खुट्टा कस्तो गनायो .

छोरा छोरीले पनि बारीमा दिसा गनाएको भनक पाए अनि त्यो दिन पछि दिसा गरे पश्चात माटो ले पुर्ने गरेको छु .

काउली फेरी कस्तो भन्दा फेदमा गएर हगे पछि १, २ दिन मै तेस्को आकार व्हात्तै बढी हालचा .

आफ्नो सौच त तेस्तो राम्रो उपयोग हुदा मन नै प्रफुल्लित हुन्छ .

सबैले मेरो घर करेसामा गमक्क फुलेको काउली देक्छांन तर बिहान बिहान तुसारोमा उठेर हग्न कति गारो भयो होला तेस्को पिडा आफुली मात्र थाहा छ
Read Full Discussion Thread for this article