Posted by: bandedv2023 January 2, 2024
काउली येति सप्रिनुको राज के हो ?
Login in to Rate this Post:     0       ?        
नेपालमा मात्र होइन मैले अम्रिकामा पनि काउली धेरै राम्रो सप्राए . मेरो काउली सप्रेको देखेर प्रसंशा को साथ साथी डाहा गर्ने नेपाली जमात पनि येही भेटिन पुघ्यो . सबैले मेरो बारीमा येत्र यता फुलेका काउली मात्र देखे तर तेस्को पछाडीको मेहेनत कसले देख्न ? के म संग अदो को छाडी छ कि मैले रोप्न साथ काउले ठुलो हुने अने तपाईको चै मरिच चौरी परेको जस्तो सुक्ने ?

होइन , जादुको छाडी को पछाडी मेहनत हो . म कुनै दिन भानाम्ला ?
Read Full Discussion Thread for this article