Posted by: logan December 31, 2023
Brahmastra: Nuclear weapon of ancient India
Login in to Rate this Post:     0       ?        
धर्म भनेको के हो त्यस्को बुझाई नभै कन धर्म गराइ ले धर्म हुन्छ कि हुँदैन ?
पूजा पाठ र ब्राम्हन लाई दान दक्षिणा नै धर्म को रुप लिएको छ |
 
Does Religion teaches us ethics? If it does not then it is not a religion it will be a colt.



Manusmriti 8.15

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः तस्माद्धर्मो न हन्तव्यो मा नो धर्मो हतोऽवधीत्

- Mahabharata 3.313.128

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ⁠। तस्माद् धर्मं न त्यजामि मा नो धर्मो हतोऽवधीत् ⁠।⁠।

Mahabharat 13.145.2

धर्म एव हतो हन्ति धर्मो रक्षति रक्षितः ⁠। तस्माद् धर्मो न हन्तव्यः पार्थिवेन विशेषतः ⁠।⁠। -

It can be loosely translated as "The Dharma protects those who protect it".[6] The closest synonyms for Dharma in English are righteousness and ethics.[7]


पुस्तकस्था तु या विद्या, परहस्तगतं च धनम्।
कार्यकाले समुत्तपन्ने न सा विद्या न तद् धनम्।।

के के छ र के के लेखे त्यो सुनेर गर्ब गर्ने कुरा बाहेक अरु केहि रहेन | संकृत लाइ एकलौटी भाषा बनाएर बैस्य र शुद्रले सुन्न पनि नहुने बनाए पछि जे जे लेखे पनि पुस्तक देखि बाहिर निक्लन सकेन | कर्मी हातले ( बैस्य र सुद्र) संकृत सुन्न पनि नहुने बनाए |
बाल्मिकिले रावणदश टाउका बराबर दिमाग भएको मान्छे जनाउन खोजेका थिए , अहिले हामि दश टाउके रावन र भिलन को रुपमा चिनेका छौ र त्यो बाहेक अरु हाम्रा दिमाग मा छिर्दैन |
विज्ञानको कुरामा रावन जातिहरु आर्य भन्दा धेरै माथि थिए | अनार्यले गरेको ग्यान र विज्ञानको प्रगति लाइ रोक्न गरिएको आर्यको जालसाजी को कथा 'रामायण" हो |
जाल्साजिको कुरामा आर्य हरु सबै भन्दा माथि थिए र छन् र छौ | हिटलर ले हामि बाटै सिकेर जातिय शुद्दिकरण सुरु गरेको हो र नाजी symbol पनि हाम्रै अनुकरण गर्यो |

Last edited: 01-Jan-24 03:02 PM
Read Full Discussion Thread for this article