Posted by: Dada_Giri January 7, 2005
Good Question Shivani
Login in to Rate this Post:     0       ?        
cardinal wrote: >And now i think she has a very good idea of who maoists are and they have provided her sufficient information to write a really good research paper, which might even deserve an A+. कुरा यहाँ A र A+ को होइन। त्यसो त शिवानीले काठमाण्डौ मै बसेर पनि A++ ल्याउने गरी शोधपत्र तयार पार्न सक्छिन् होला। त्यतिमात्र हैन तपाईँ पनि @रक्ताम्य गह्राहरु@ हेरेर अमेरिका मै बसेर एउटा शोधपत्र तयार पार्न सक्नुहोला। तर यहाँ कुरा के भने शिवानी युद्दपिडित महिला तथा बालबालिकाहरुको सबुत अनूभव सुन्न चाहान्थिन् आफ्नै नागों आँखाले देख्न चाहान्थिन् धैर्यताका एक दुई शब्द भए पनि दिन चाहान्थिन् । त्यसैले त उनले जोखिम लिएरै भएपनि सबभन्दा बढि प्रभावित क्षेत्र आफ्नो शोधपत्र तयार पार्ने उपयुक्त थलोको रुपमा रोजिन् भन्ने कुरा उनको मार्मिक लेखबाट छर्लगं हुन्छ। शिवानीले जुन अदम्य साहसपुर्ण काम गरेकीछिन् त्यसलाई परिक्षामा प्राप्त गरिने अकंसित तुलना गरेर साहसलाई कुठाराघात गर्नु त्यती युक्तिसगंत भएन कि ... ... ...
Read Full Discussion Thread for this article