Posted by: Tesla guy December 9, 2023
देश लुट्न NRN नागरिकता ?
Login in to Rate this Post:     0       ?        
भुत्रो ला दुबै हात मा लड्डु भनेको हो क्या यो नेपाल सरकारले विदेशको नागरिकता लिएकोहरुलाई। खै कसैलाई केहि तिरीक- विरिक लगाएर गर्न मिल्ला ?फेरि यहि बेला अस्ट्रेलिया बस्नेहरुले टन्नै वसारेको सुन्नमा आको छ ? क यो सत्य हो ?? हो भने कत्ति सत्य??
Read Full Discussion Thread for this article