Posted by: Bennedict December 9, 2023
सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो
Login in to Rate this Post:     0       ?        
ब्रान्ड् गुची कहिल्यै शनेल हुँदैन,
डक्टर पढेर कोही जर्नेल हुँदैन,
एक फ्लास्क कहिल्यै फनेल हुँदैन,
मुर्खताको कुनै डिटेल हुँदैन।
Read Full Discussion Thread for this article