Posted by: bandedv2023 December 8, 2023
सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो
Login in to Rate this Post:     1       ?         Liked by
हजुरका लेखिमा आएको क्रमिक सुधार देखेर मलाई एकदम हर्सिदर चकित तुल्याउदै आएको छ र साथसाथै छन्द मिलाउने कला एकदम राम्रो छ . मैले यहाँ नाबुजेको भनेको 'मिस्सिने पानीमा कहिल्यै तेल हुँदैन,' एसको अर्थ के हुन्छ होला . किनाभानी यहाँ २ ४ जना बर्खे च्याउहरु जसलाई New Hampshire तिर भए Group Home खोलेर बसेका गोर्खेका घरमा क्लाईण्ट भएर बस्ने आवसरको खोजिमा छन् तिनिहु आयर तपाईको लेखिमा नानाभाती टिप्पणी गर्नु भन्दै पहिले तपाईको मुख बाट एसको अर्थ बुझ्ने चाहना छ . उखानै छ हजुरबाउले टालेको सुरुवाल लागाएर जोगाड गरिदिएको घर जग्गा आफ्नो भए पछि जन्मदै बैदार भए झैँ भएकाले के गरुन त ? छेपारोको मासुले धार्नी हुदैन भनेझै आफै कविता लेख्नु परेको भए कति समय लाग्थो र कसरि प्रचार गर्थे त्यो लेखि रहनु पर्दैन होला ?
Read Full Discussion Thread for this article