Posted by: Bennedict December 7, 2023
सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो
Login in to Rate this Post:     0       ?        
इमान्दरिको कुनै सेल हुँदैन
भन्नुको तात्पर्य, इमान्दर मान्छे बजारमा लागेका सेलका बस्तु जस्तो हुन्नन, सजिलै बार्गेनिङ गर्न सकिन्न, सबै कुरा बिक्रिमा होलान, तर कुनै इमान्दार मान्छे चै हतपती किनिन गार्हो हुन्छ, धेरै दु:ख गर्नु पर्छ होला त्यस्तो मान्छेलाई झार्न। तेही हो।
Read Full Discussion Thread for this article