Posted by: bandedv2023 December 3, 2023
सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो
Login in to Rate this Post:     0       ?        
कार्तिके झरीको भेल हुदैन
औशी र पुर्णिको मेल हुदैन
उकालो चड्ने रेल हुदैन
फापरे पिठोको सेल हुदैन
युधिष्ठिरको न्यायमा झेल हुदैन
सबैले जित्ने खेल हुदैन
सिलामे दानाको तेल हुदैन
बर्खामा पाक्ने बेल हुदैन
चोरेर लेख्ने फेल हुदैन

सुस्ते सुस्ते मन्त्र जपी बस स्वाठ हो,
वाक स्वतन्त्रता भएको देशमा,
बोलेकै भराँ जेल हुदैन....
Read Full Discussion Thread for this article