

Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal

Nepal is spending billions to finance oil pipeline projects, contrary to the focus that there should be for meeting its commitment to net zero emissions.

Pemba Sherpa, a mountaineer-turned-photographer, has captured over 425 species of birds in diverse terrains.

There is finally some preparation to select consultants to chalk up a master plan for public charging stations.

Prime Minister Dahal calls for climate justice, backed by compensation and funding for vulnerable countries.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
चार राज्यमा भएको चुनावको मतगणनाको नतिजा अन्तिम चरणमा पुग्दा केन्द्रमा सत्तासीन भारतीय जनता पार्टी (भाजपा)ले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरुमा बहुमतसहितको जित हासिल गर्दैछ । जारी मतगणना अनुसार मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गर्दैछ ।मध्यप्रदेशमा आफ्नो सरकारलाई जोगाएको मात्रै छैन । त्यहाँ थप जित हात पारेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आइतबार अपराह्न स्वदेश फर्किएका छन् ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा समेत प्रतिगमनका कुरा गर्ने सबै देशद्रोही भएको बताएका छन् ।