Posted by: bandedv2023 December 2, 2023
"श्रीमतिको अर्कै संग सम्बन्ध रहेछ "
Login in to Rate this Post:     0       ?        
सुझाबको लागि धन्यवाद, हजुरको footnote को सुझाब एकदम संधर्बिक छ तर के गर्नु आफु टेक-सवि परियेना, कम्पुटरमा आधारभूत् ज्ञान बाहेक खासै केहि छैन . सरकारी स्कुले भएको कारण आधारभूत कुम्पुटर ज्ञान पनि IA सकिए पछि लिइयो . अम्रिका आएर कुम्पुटर सिक्ने प्रयास नगरेको पनि हैंन तर बुदो दिमागले धेरै टिप्न सकेन .

एकचोटी सासु-आमा को मोबिलमा घरको wifi कनेक्ट गर्न जनानेरा 911 कल गर्नु परे देखि यो कम्पुटर/टेक्नोलोजी मेरो बसको काम होइन भनेर बरु राम्रा राम्रा कथा , आख्यान कोर्ने तिर समय व्यथित गरेको छु .

हजुरले ठिकै भानु भन्नु भयो , मेरो रस्सो दिर्घ सुद्द सुद्दी अलि राम्रो भए लेख छौ अलौकिक नै छ भन्ने प्रत्रिकृया साथी संगति , पाठक हरु बाट पनि धेरै नै पाएको छु . मेरो लेख येति राम्रो कसरि हुन्छ भनेर कैले कही म आफै छक्क प्रचु . मैले खासै मेहेनत नगरे पनि लेख चै मेरो पराए उच्च कोटीको नै हुन्छु . मेरो तेक्नाकलिटी यहाँ साझामा नाबुजेरा मैले लेखी लाइ स्टेप दवन गर क पछि ख पछि ग गैर दुधे बालक लाइ झैँ बुजौनु परेको छ . के गर्नु लाटो देशमा बाठो तन्नेरी भन्दा पनि गादो तन्नेरी बनेर बस्नु परेको छ ?

कृपया मेरो लेखि लाइ पढेर समय समयमा प्रत्रेइक्रिय दिई रहनु होला , हौसला मिल्ने छ . मेरो लेखि र तपाईको तारिफले साझाका केहि दलाल, प्रत्रिकृयाबादी जलेर भात्तुकै हुने छन् . १ २ जना जल्ने नभए फेरी आगोको महत्तो पनि नहुने ?
Read Full Discussion Thread for this article