Posted by: bandedv2023 December 1, 2023
"श्रीमतिको अर्कै संग सम्बन्ध रहेछ "
Login in to Rate this Post:     0       ?        
"बाहुनले च्याउ खाओस न च्याउको बात जानोस" रे यस्तो उखान त सुनेकै थिएन -यो उखान त नेपाली घर समाजमा सार्है लोकप्रिय उखान हो सायद तपाईको लेखी पढाई विदेश मा भएर होला यो उखान नासुनु भाको . बाहुनले च्याउ नाखादैमा च्याउ नमिठो हुने होइन जसले खान्छ उसले च्याउको स्वाद जानेको हुन्छ .

जस्तो म बीफ खन्न, सायद यो अमेरिकामा म मात्रै नन वेज एकजना व्यक्ति होला जसले सित्तैमा पाए पनि बीफ खन्न . म ७ दिन ७ रत भोली बस्ने सक्छु तर बिफ खन्न . गाइ को गोबर खाने कल्पना गर्न सकिन्छ तर गाइ खाने कल्पना गर्न सकिन्न . यो मेरो हुर्की बढाई संस्कृत सिक्छाको प्रभाब हो .

मैले बिफ खन्न भन्नुको अर्थ बिफ खाने नहुने चिज चै होइन . यहाँ धेरै नेपाली छन् जसले बर्गर भनेकै बीफ बर्गर भनेर बिहान बिहान चिया संग बिफ बर्गर खाएको देखेको छु . मलाई त समझदा सम्म पेट हुदालेरा बान्ता औला जस्तो हुन्छ . सायद श्री कृस्ना प्रणामी धर्म मान्ने लाइ मैले खसी खाएको कथा पर्धा तेस्तै हुन्छ होला ? हुर्कीमा भर पर्ने हर होलान ?
Read Full Discussion Thread for this article