Posted by: Bennedict November 21, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     0       ?        
म त अहिलेसम्म बुझ्न सकिरहेको छैन, यो "ढ्यान्कुरु, ढ्यान्कुरु" भनेको कस्तो बाजा हो? या बाजाको कुनै साउन्ड हो?
अनी यो माथि भएको डिस्कसन सुन्दा त खै के भनौ हो।

"आफ्नो कुमरित्तोको कपोल कल्पित लेखि येही साझामा नलेख्ने प्रयास नगरेको पनि होइन . त्यो कामुक भन्दा पनि कमेडी भएको धेरै प्रतिकिर्य पाए पछि तेस्त रति क्रिडाका कल्पित लेख लेख बन्द गरि दिए"

के भन्ने अब? "मेरो कुमारत्व गुमेको रात" भन्ने लेख त धेरैले पढेका थिए नि। हामी मान्छे जस्तै जे भने पनि पर्भर्ट हुन्छौ नि। कसैले आफ्नो कुमारत्व कसरी गुमायो, कसैले कसै अरुको कुमारत्व कसरी लियो, यस्तो लेख त हिट हुने भई हाल्यो नि।  
Last edited: 21-Nov-23 10:17 PM
Read Full Discussion Thread for this article