Posted by: bandedv2023 November 18, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     0       ?        
पोजितिव रेस्पोन्सको लागि धन्यवाद . यहाँ मेरो ९३.२८% पोजितिव रेस्पोन्स छ . डीके दलाल , तेस्ला गे , काले दाइको ( -) रेविएव लाइ इग्नोर गर्ने हो भने मेरो पोजितिव रेस्पोंसे ९६% माथि छ . माथि उल्लेखित कलौते त मेरो चाकका चुर्न हुन , मेरो चाक छ र पो इनको अस्तित्तो छ ? मेरो लेखीको तारिफ चै inbx मा धेरै हुन्छ , आज मात्र धर्के ब्रो , स्टक मार्केट बाट लाखौ कमौना सफल drogba ब्रो , सफल ब्रो हरुको ८ ९ ओटा म्येसेज पधन सकेको छैन म पारिबारिक जमघटले घर बाहिर भएर सनिबार भएको कारण . समय अनुकुल हुन साथ वहा हरु संग inbox मा जोडिने छु . केटि साथीहरुको म्येसज त कति कति . वहाहरुको हौसलाले अझै राम्रो लेखौ लेखौ हुन्छा. तपाईले मेरो लेखी प्रति जनाउनु भएको सद्भावले ऋषले दाहा गर्ने डीके दलाल, तेस्ला गे , काले दाइले तपिको खाता पनि मेरै हो भन्न पछि नपर्लान ? यी कलौतेले मुख बाउनु भन्दा पहिले म भन्न चाहन्छु मेरो एउटा खातानै तिमीहरुको लागि कफी छ , एयती भनि रहदा मैले बिगत मा अरु खातानै नखोलेको चै हैन तर येस्तै कलौतेका पखे, गोर्खे , जस्ता दुर्बचनले पलायन हुन बाध्य बनाया , ऐले पनि सुस्ते सुस्ते नमम: जपम: गर्न पछि परेका छैनन् ? मेरो रस्सो दिर्गमा केहि कमि कमजोरी छन् भन्ने गुनासो एड कदा नसुनेको होइन तर सुद्द सुद्दी गर्न सार्है झर्को लाग्छ , क्रियापा आफै मिलाएर पच्ध्नु होला . संकृतमा मेरो ज्ञान अझै बिकराल छ , समय अनुकुल लेख्ने नै छु .please keep the good supports is importnat .

Read Full Discussion Thread for this article