Posted by: machschnell November 18, 2023
Login in to Rate this Post:
0
?
देख्नुभो अण्डरवेयरजी, कति dedicated हुनुहुन्छ हाम्रा वकाब माइन्ड जी । कति मिहिनेत गरेर वहाँले भर्खर अरू pearls of wisdom पेश गर्नुभो। धेरै टाइम लगाएर समाज सेवाको भावले उहाँले यो लामो कृति हाम्रो भलाइका लागि शेयर गर्नुभएको छ, इन्टरनेटको चप्पा चप्पा खोजतलाश गरेर truth उजागर गर्नु भएको छ।
.......डा शेरी १० पेनी and michael yeadon, no less.
अब १ पेनी, २ पेनी, हो र ? डा शेरि १० पेनी का महावाणी पो हुन् त यी । अनि माइकल यी डन। अब डन भनेपछि त पक्कै reliable source हुनुपर्छ।
वकाब माइन्ड जी को यो हृदय देखि प्रस्फुटित लोक कल्याण गर्ने अभिप्राय लाई अबुझ शठ हरुले "shouting, trying to drown other opinions by nonsensical and long, boring cut paste jobs " जस्ता उपनाम देलान् , तर हामी बुझ्नेले भने उहाँको कल्याणकारी प्रयासको कदर गर्नै पर्छ।