Posted by: Nepalnews Sajha November 17, 2023
News Summary from Nepal for Friday, November 17, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • TikTok expresses concern as debate over its ban rages on


  • Government seems determined to impose the ban. Critics say the platform should be better regulated, not banned.

  • Australia provides Rs51 million for quake relief to Nepal


  • The Oceanian nation said it will contribute financial aid for work activities through the World Food Programme in the affected areas.

  • Ministry to set up health desk at Nepal-India land crossing in Susta


  • There are 16 desks—14 at India-Nepal border points and two at China-Nepal crossings.

  • Fear of missing out in a social media-saturated world


  • Counselling psychologist Tashi Gurung explains FOMO, its roots in childhood experiences and its varied effects on different age groups.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जनतालाई दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : नेता भण्डारी
  • कांग्रेस नेता चन्द्र भण्डारीले जनताको पहुँच सरकारमा पुर्‍याउन बनाएको संयन्त्रले ध्यान पुर्‍याउन नसक्दा नागरिकका कुरा सरकारले सुन्ने वातावरण नभएको बताएका छन् । यसले नागरिकका माग सम्बोधन गर्न र संविधान कार्यान्वयन गर्न समस्या भइरहेको उनले बताए ।

  • सल्यानमा जुवा खेलिरहेका १३ जना पक्राउ
  • जिल्लामा जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको कालिमाटी गाउँपालिका-२ झिगानेस्थित नारायण ओलीको घरबाट बिहीबार राति ती जुवाडेलाई पक्राउ गरेको हो ।

  • प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउँछौँ : प्रधानमन्त्री दाहाल
  • प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताएका छन् ।

  • टिकटक बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन बढी रिट
  • सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट परेका छन् ।

  • चार दिनसम्म उठेन बालकको शव
  • उपचारका क्रममा चार दिनअघि मृत्यु भएका गोदावरी नगरपालिका–५ गेटाका भरत ऐरका चार वर्षीय छोरा सम्राटको शव शुक्रबारसम्म पनि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको शव गृहबाट उठाइएको छैन ।

    Read Full Discussion Thread for this article