

Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal

The occasion is observed with the replicas of the Govardhan Mountain made out of cow dung.

The trapped men are safe and healthy, authorities said, and are being supplied food, water and oxygen through a pipe. Officials are also in regular contact with them.

Israeli forces have surrounded Al Shifa hospital in Gaza City, which they say sits atop an underground headquarters of Hamas militants.

A Cabinet meeting on Monday took the decision to ban the social media app.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्ने तयारीमा रहेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ । जहाज मर्मतका लागि प्राविधिक टोली आएको छ ।
दसैं सकिए लगत्तै गोरखा नगरपालिका ११ बाह्रकिलोका दधिराम परियारको हात खाली छैन । देउसी भैलाको लागि मादलको माग बढेपछि घारको रंगरोगन, छाला काट्ने, मोहोर्ने, खरी लगाउनेलगायतका काममा दधिरामका परिवार नै खटिएका छन् । पुर्ख्यौली पेसा अंगालेका दधिराम मादल बनाउन माहिर छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले जुवा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर अपिल गरेका छन् । नेपाल संवत्को अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यस्तो अपिल गरेका हुन् ।
जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।